Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकारले मदन भण्डारी र गणेशमान सिंह पार्क बनाउने

सरकारले मदन भण्डारी र गणेशमान सिंह पार्क बनाउने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मदन भण्डारी र गणेशमान सिंहको नाममा पार्क बनाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले काठमाडौंको शंखरापुरमा जरसिं पौवा स्टेडियम र गणेशमान सिंह पार्क तथा बुढानीलकण्ठ गोकर्णेश्वरमा मदन भण्डारी बहुउद्देश्यीय पार्क बनाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077