Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वियर, सूर्ती र चुरोटको आयकर बढाउने सरकारको घोषणा

वियर, सूर्ती र चुरोटको आयकर बढाउने सरकारको घोषणा

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले मदिरा तथा सूर्तिजन्य पदार्थको आयकर बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सूर्तिजन्य पदार्थको आयकर बढाउने घोषणा गरेका हुन् ।

'मदिरा, वियर, सूर्ती र चुरोटको आयकरमा वृद्धि गरेको छु,' अर्थमन्त्री पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077