Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकारले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने

सरकारले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ भाषण गर्दै विद्युतय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने बताए ।

‘विद्युतीय सवारीसाधानलाई विश्वनीय, गुणस्तरीय बनाउन प्रोत्साहन गरिने छ’, उनले भने, ‘निजी क्षेत्रलाई चार्जिङ र वर्कसप स्थापना गर्ने प्रोत्साहन गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077