Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बनमा आगो लगाउने व्यक्तिबारे सूचना दिए सरकारले पुरस्कृत गर्ने

बनमा आगो लगाउने व्यक्तिबारे सूचना दिए सरकारले पुरस्कृत गर्ने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले बनमा आगो लगाउने व्यक्तिबारे सूचना दिए सरकारले पुरस्कृत गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै डढेलो लगाउने व्यक्तिलाई कानुनको दायरमा ल्याउन सूचना दिने र निभाउने व्यक्तिलाई पुरस्कृत गरिने बताए।

त्यसका लागि वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077