Jun 06 2026 | २०८३, जेठ २३ गते
06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३
बिहिवार , जेठ १६, २०८२
Shares
काठमाडौं । सरकारले पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट भाषण गर्दै पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By