Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखको पुत्ला जलाएको छ ।

काठमाडौंको प्रदर्शनी मार्गमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरिएको हो ।

उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

क्रान्तिकारीका नेताहरुले सरकारविरुद्ध नाराबाजी गर्दै मसाल जुलुस निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077