Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो : बालेन शाह

सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गरायो : बालेन शाह

शुक्रवार , जेठ ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बत्ती झ्यापझ्याप जान थालेपछि सरकारप्रति व्यङ्ग्य गरेका छन् ।

उनले शुक्रबार राति सामाजिक सञ्जालमार्फत उनले हेप्ने सरकारलाई भन्दै व्यंग्य गरेका हुन् । उनले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताए ।

उनले फेसबूकमा लेखेका छन्, 'देशनै डुबाउदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ । हेप्ने सरकारलाई ?'

हिजो देखि बत्ती जाने र आउने समस्या रहेको छ । जसकारण सर्वत्र सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077