Jun 11 2026 | २०८३, जेठ २८ गते
11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३
बिहिवार , जेठ २, २०८२
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे चर्किएपछि करिब २० मिनेट जहाजहरू आकाशमै होल्ड भएका छन् ।
विमानस्थल स्रोतले दिएको जानकारीअनुसार रन वे चर्किएको आशंकापछि केहीबेर जहाज रोकिएको हो ।
मर्मतपछि अहिले जहाज उडान र अवतरण भइरहेका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By