Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्‍बाट शोक प्रस्ताव पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।

मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनी पार्किन्सन रोगबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077