Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

लाकुरीभञ्ज्याङको रिसोर्टमा लडेका थिए प्रचण्ड

लाकुरीभञ्ज्याङको रिसोर्टमा लडेका थिए प्रचण्ड

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई मध्यरात ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ।

प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेसेस रिसोर्टमा रात बिताउने गरी गएका थिए ।

सोही क्रममा रिसोर्टमा लडेर घाइते भएका थिए ।

गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो ।

टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए ।

यता,प्रचण्डको सचिवालयले बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077