Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बागलुङमा घरको झ्यालबाट खसेर वृद्धको मृत्यु

बागलुङमा घरको झ्यालबाट खसेर वृद्धको मृत्यु

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । बागलुङमा घरको झ्यालबाट खसेर एक वृद्धाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका–४ श्रीनगरटोलमा बुधबार बिहान घरको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

खड्का सुतिरहेको कोठाको झ्यालबाट सडकमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आल्मुनियमको झ्यालमा ग्रील नभएकाले झ्यालबाट खसेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077