बागलुङ । गलकोट बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथिबाट लडेर वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बिहान पौने ५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
उनको शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ।