Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले गरे प्राकृतिक चिकित्सालयको अनुगमन

माओवादी अध्यक्ष प्रचण्डले गरे प्राकृतिक चिकित्सालयको अनुगमन

मंगलवार , बैशाख २, २०८२

नवलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका छन्।

हुलाकी लोकमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ अन्तर्गत अध्यक्ष प्रचण्डले सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका हुन्।

चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रम समेत भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गर ।

उनले स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिँदै प्रचण्डले महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077