Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

हर्क साम्पाङ र कुलमान घिसिङबीच भेटवार्ता

हर्क साम्पाङ र कुलमान घिसिङबीच भेटवार्ता

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार काठमाडौंमा भेटवार्ता भएको हो ।

हर्कले सामाजिक सञ्जाल फेसबूकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्- 'केही भनिनँ, तपाईंहरू नै भन्नुहोस्।'

साम्पाङ र घिसिङबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077