Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

झुण्डिएको अवस्थामा वडा अध्यक्ष मृत फेला

झुण्डिएको अवस्थामा वडा अध्यक्ष मृत फेला

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मृत फेला परेका छन् ।

वडा अध्यक्ष कर्णबहादुर भण्डारी आज बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

भण्डारी घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा  फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077