Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द

नारायणगढ–बुटवल सडक दैनिक चार घण्टा बन्द

बुधवार , चैत्र २६, २०८१

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा गाडी बन्द गरेर काम हुने भएको छ ।

नारायणगढ–बुटवल सडक योजनाका अनुसार आजदेखि चैत्र ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख एक गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म गाडी रोक्ने निर्णय भएको हो ।

चैत ३१ गतेसम्म दाउन्ने खण्ड बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ ।

वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077