Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राजा नल्याउँदा सम्म अब आन्दोलन भईरहन्छ : राप्रपा सांसद कार्की

राजा नल्याउँदा सम्म अब आन्दोलन भईरहन्छ : राप्रपा सांसद कार्की

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । राप्रपा सांसद रोशन कार्कीले शक्तिशाली सरकार गठन गर्ने बताएकी छिन् ।

राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको बृहत खबरदारी सभालाई सम्बोधन गर्दै सांसद कार्कीले सो कुरा बताएकी हुन् । उनले राजा नल्याउदा सम्म अब आन्दोलन पछि नहटने बताइन् ।

सांसद कार्कीले भनिन्,‘अब आन्दोलन रोकिदैन। देशव्यापीरुपमा अघि बढ्छ,राजालाई पुनर्स्थापना होइन, नारायणहिटीमा लिएर राख्छौं। शक्तिशाली सरकार गठन गर्छौ ।’
तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्तालाई निर्शत रिहाइ गर्नुपर्ने माग राखेकी थिईन् ।

उनले राजावादीको प्रदर्शनमा बल प्रयोग नगर्न सुरक्षाकर्मीलाई आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077