Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एसईई दिँदै ५१ वर्षीया गाउँपालिकाकी उपाध्यक्ष कमलापति

एसईई दिँदै ५१ वर्षीया गाउँपालिकाकी उपाध्यक्ष कमलापति

बिहिवार , चैत्र १३, २०८१

दाङ । दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी छिन् ।

राप्ती गाउँपालिका वडा –६ निवासी ५१ वर्षीया चौधरीले रुकुमपश्चिमको चौरजहारीमा रहेको शीतल माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट एसईई दिइरहेकी हुन् ।

उमेर र पदले शिक्षाको बाटो नछेक्ने भएकाले आफूले यो बेलामा एसईई दिन रुकुम आएको उनी बताउँछिन् ।

उपाध्यक्ष चौधरी पूर्व कमलहरी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077