Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का विभिन्न जिल्लामा महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077