Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

इटहरीको सेन्टर प्लाजामा आगलागी

इटहरीको सेन्टर प्लाजामा आगलागी

बुधवार , चैत्र १२, २०८१

सुनसरी। इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।

इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगो लागेको हो।

प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077