Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राप्रपाको मूल आन्दोलन समिति बैठक जारी, आन्दोलनका कार्यक्रम घोषणा हुने

राप्रपाको मूल आन्दोलन समिति बैठक जारी, आन्दोलनका कार्यक्रम घोषणा हुने

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल आन्दोलन समितिको बैठक बसिरहेको छ ।

राजसंस्था पुनर्स्थापनालगायत एजेन्डालाई लिएर राप्रपाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

आन्दोलनका कार्यक्रम तय गर्न मंगलबार दिउँसो मूल आन्दोलन समिति बैठक बसेको बताइएको छ ।

राप्रपाले काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल आन्दोलन समिति छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077