Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रमाण देखाउँदै सरकारलाई बालेनको चुनौती - गलत भए मलाई जेल हाल्नू

प्रमाण देखाउँदै सरकारलाई बालेनको चुनौती - गलत भए मलाई जेल हाल्नू

मंगलवार , चैत्र ११, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? भन्दै प्रश्न गरे ।

साथै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077