Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, १७ लाखको हात रित्तो

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, १७ लाखको हात रित्तो

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

फागुन २७ देखि चैत ३ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ आवेदन खुलाएको थियो ।

आवेदन दिनेमध्ये १८ लाख ४८ हजार २९८ योग्य ठहरिएका थिए । तीमध्ये १ लाख ४७ हजार ६ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १७ लाख ६९८ को हात रित्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077