Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रकृति लम्सालको शव एम्बुलेन्समार्फत नेपाल ल्याइयो

प्रकृति लम्सालको शव एम्बुलेन्समार्फत नेपाल ल्याइयो

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा मृत अवस्थामा फेला परेकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव बुधबार साँझ लु १ च ९८३६ नम्बरको एम्बुलेन्समार्फत नेपाल ल्याइएको हो ।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको मृत्युबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर छानविन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077