Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ओशो सन्यासी बनिन् अभिनेत्री शिल्पा

ओशो सन्यासी बनिन् अभिनेत्री शिल्पा

बुधवार , फाल्गुण ७, २०८१

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् ।

ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी हुन् ।

ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ ।

‘लज्जा’बाट फिल्म अभिनयमा डेब्यु गरेकी शिल्पाले करिअरमा ९ फिल्ममा अभिनय गरेकी छिन् । उनको फिल्म निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077