Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्थ सचिवमा उपाध्यायलाई स्वागत र घिमिरेको बिदाइ

अर्थ सचिवमा उपाध्यायलाई स्वागत र घिमिरेको बिदाइ

मंगलवार , माघ २९, २०८१

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार एक कार्यक्रम गरी उपाध्यायलाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वागत गरेका हुन् ।

यस्तै यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077