Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तोलामा १२०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा १२०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढेको हो।

छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो।

बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077