Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ बढ्यो

पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ बढ्यो

बुधवार , माघ २, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँ बढेको छ।

भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077