Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    अनलाइन नेपाल
  • आइतबार, २८ पुष २०८१
  • 48
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ८५ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रूपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।



    यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २९ पैसा र बिक्रीदर ९५ रूपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रूपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।



    जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १२ रूपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रूपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रूपैयाँ ६७ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रूपैयाँ ०८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार