Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

शुक्रवार , पौष २६, २०८१

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ ।

शुक्रबार साँझ साढे ५ बजे दुम्कीबासदेखि पूर्वमा रहेको विनयी खोला पुल भाँचिएको हो ।

प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिए । तर तत्काल बाटो खुल्ने अवस्था नरहेको उनले बताए ।

एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077