Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । काठमाडौंको ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका-६ ह्वाईट गुम्बा नजिकै सडकमा बा २ क ६०८८ नम्बरको जेसिबिको ठक्करबाट सोही नगरपालिका-६ की ११ वर्षीया अनुसा तामाङको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लगिएको थियो।

त्यहीँ बालिकाको मृत्यु भएको हो। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077