Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

न्याय सेवा आयोगले गर्‍यो सचिवसहित दुई सय कर्मचारीको सरुवा [सूचीसहित]

न्याय सेवा आयोगले गर्‍यो सचिवसहित दुई सय कर्मचारीको सरुवा [सूचीसहित]

बुधवार , पौष २४, २०८१

काठमाडौं । न्याय सेवाका बिशिष्टि श्रेणीका कर्मचारीसहित करिब दुई सय जनाको सरुवा भएको छ ।

न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सरुवा, बढुवा र पदस्थापनको निर्णय गरेको हो ।

दुई सचिवस्तरका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । जस अनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग काठमाडौंका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ताका रूपमा सरुवा भएको छ।

यसैगरी नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीलाई आयोगको सचिवका रूपमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077