Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

परराष्ट्र सचिवमा अमृत राई

परराष्ट्र सचिवमा अमृत राई

बुधवार , पौष २४, २०८१

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा अमृत बहादुर राईलाई नियुक्त गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा नियुक्त गरेको हो ।

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत बनेपछि सो पद रिक्त थियो ।

उनले बुधबार मन्त्रालयमा पदभार ग्रहण समेत गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077