Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भूकम्प गएपछि प्रधानमन्त्री ओलीद्वारा सुरक्षित रहन आग्रह

भूकम्प गएपछि प्रधानमन्त्री ओलीद्वारा सुरक्षित रहन आग्रह

मंगलवार , पौष २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सर्तक रहन आग्रह गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सर्तक रहनु होला, सुरक्षित रहनु होला’, उनले भनेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । त्यसको ठूलो धक्का नेपालमा पनि महसुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्प जाँदा सर्वसाधारण सडकमा निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077