Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट २८० किलोमिटर टाढा, मानिस सडकमा निस्किए

भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट २८० किलोमिटर टाढा, मानिस सडकमा निस्किए

मंगलवार , पौष २३, २०८१

काठमाडौं । तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंबाट करिब २८० किलोमिटर दूरीमा केन्द्रविन्दु रहेको छ ।

बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्प जाँदा सर्वसाधारण सडकमा निस्किएका छन् ।

भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077