Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

तीब्बत केन्द्रबिन्दु भएर गयो ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

तीब्बत केन्द्रबिन्दु भएर गयो ७ म्याग्निच्युडको भूकम्प, नेपालसम्मै ठूलो धक्का

मंगलवार , पौष २३, २०८१

काठमाडौं । चीनको तीब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ ।

पटकपटक गरेर लगातार ठूलो भूकम्पको धक्का महसुस भएपछि काठमाडौंका सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077