Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सामान्य प्रशासनले सरुवा गर्‍यो ३० उपसचिव [सूचीसहित]

सामान्य प्रशासनले सरुवा गर्‍यो ३० उपसचिव [सूचीसहित]

सोमवार , पौष २२, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले सोमबार ३० जना उपसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको बैठकले उनीहरुको सरुवा गरिएको बताइएको छ ।

मन्त्रालयका अनुसार अनुसार उपसचिवहरुलाई विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा सरुवा र कामकाजमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077