Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अनामनगरस्थित धोबीखोलामा कार खस्यो

अनामनगरस्थित धोबीखोलामा कार खस्यो

आइतवार , पौष २१, २०८१

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एउटा कार खसेको छ ।

स्थानीयका अनुसार बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको हो ।

बीएए८७१४ नम्बरको कार दुर्घटनामा परेको बताइएको छ ।

तर दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077