Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

शुक्रवार , पौष १९, २०८१

सप्तरी। सप्तरीमा गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।

सप्तरीको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।

आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरी प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारीको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077