Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भूकम्प जाने क्रम बढ्दै, एकाबिहानै मुगुमा धक्का !

भूकम्प जाने क्रम बढ्दै, एकाबिहानै मुगुमा धक्का !

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः०३ बजे स्थानीय लुमा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ ।

यसअघि बिहीबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077