Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

फेरि नेपाल आउँदै चर्चित कथावाचिका देवी प्रतिभा

फेरि नेपाल आउँदै चर्चित कथावाचिका देवी प्रतिभा

बिहिवार , पौष १८, २०८१

काठमाडौं । भारतमा बस्दै आएकी चर्चित कथावाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) फेरि नेपाल आउने भएकी छिन् ।

देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेकी हुन् ।

यसअघि उनले पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेकी थिइन् । उनले १० दिनसम्म देवघाटमा कथा वाचन गर्ने बताइएको छ ।

मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ ‘देवघाट महामहोत्सव’ लगाइन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077