Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु भएको छ।

पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बसेको हो।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वउपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी भएका छन्।

पुन राजनीतिमा सक्रिय हुने उदेश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077