काठमाडौं। काठमाडौंमा आज दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसको केन्द्रविन्दु माझिटार भन्ने स्थानमा रहेको थियो।
Leave a Reply