Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण माग्यो १७ कर्मचारी [सूचनासहित]

नेपाल नागरिक उड्डयन प्राधिकरण माग्यो १७ कर्मचारी [सूचनासहित]

बिहिवार , पौष १८, २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवाका लागि कर्मचारी माग गरेको छ ।

रिक्त रहेका १७ पदका लागि क्यानले दरखास्त आह्वान गरेको हो ।

स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गरिएको बताइएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077