Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भीमफेदीको तारेभिरमा फसेका चार जनाको उद्धार

भीमफेदीको तारेभिरमा फसेका चार जनाको उद्धार

बुधवार , पौष १७, २०८१

मकवानपुर । मकवानपुरको भिमफेदीमा फसेका चार जनाको सेना र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।

काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाललाई सेना र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।

मंगलबार काठमाडौंबाट भिमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिरमा दर्शन गर्न गएका चार जना दर्शनार्थीहरू फसेका थिए ।

मन्दिर जानेक्रममा पहिरो जाने ठाउँमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077