Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

मंगलवार , पौष १६, २०८१

धनगढी । प्रहरीले धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ सन्तोषी २५ वर्षीय नितेश ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077