Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मेलम्चीको पानी फेरि किन भयो अवरुद्ध ?

मेलम्चीको पानी फेरि किन भयो अवरुद्ध ?

मंगलवार , पौष १६, २०८१

काठमाडौँ । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट काठमाडौँ ल्याइने पानीको थोक प्रणालीको पाइप मर्मत भइरहेको हुनाले पानी वितरण अवरुद्ध भएको जानकारी दिए ।

केही दिनभित्र पानी वितरण पुनः सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077