Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

धर्नाकारी भट्ट र त्रिविबीच ३१ बुँदे सहमति

धर्नाकारी भट्ट र त्रिविबीच ३१ बुँदे सहमति

आइतवार , पौष १४, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्नामा बसेका सिद्धान्त भट्ट र त्रिविबीच सहमति भएको छ ।

उनी र त्रिवि पदाधिकारीबीच आइतबार ३१ बुँदे सहमति भएको हो ।

भट्टको धर्नापछि सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा वार्ता समिति बनाइएको थियो ।

यससँगै भट्टले धर्ना तोडेका छन् । स्ववियु सचिव भट्ट गत मंसिर २६ गतेदेखि धर्नामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077