Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पुस १७ गते धोती दिवस मनाउने जनमत पार्टीको निर्णय

पुस १७ गते धोती दिवस मनाउने जनमत पार्टीको निर्णय

आइतवार , पौष १४, २०८१

काठमाडौं । जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो ।

पुस १७ गते सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077