Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण

आइतवार , पौष १४, २०८१

काठमाडौं। लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ।

लुक्लाबाट ५ जना विदेशी यात्रु बोकेर काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा विपरीत दिशाबाट उडिरहेको चरासँग ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको हो ।

हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको थियो ।

हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077